ne_tq/jhn/11/41.md

4 lines
329 B
Markdown

# चिहानको ढुङ्गा हटाउने बित्तिकै येशूले के गर्नुभयो ?
येशूले मास्‍तिर नजर उठाएर आफ्ना पितासँग अन्तर-बिन्ती गर्नुभयो । [११:४१]