ne_tq/jhn/11/40.md

517 B

ढुङ्गा हटाउने बारेमा मार्थाले गरेको आपत्तिमा येशूको जवाफ के थियो ?

येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?” [११:४०]