ne_tq/jhn/11/24.md

517 B

येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।” त्यसपछि तिनको प्रतिक्रिया के थियो ?

मार्थाले उहाँलाई भनिन्‌, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” । [११:२४]