ne_tq/jhn/11/08.md

4 lines
585 B
Markdown

# “फेरि यहूदियातिर जाऔँ” भनी जब येशूले चेलाहरूलाई भन्‍नुभयो, तब चेलाहरूले के भने ?
चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?” [११:८]