ne_tq/jhn/11/04.md

401 B

लाजरस बिरामी भएको सुनेपछि येशूले के भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो ।” [११:४]