ne_tq/jhn/10/41.md

4 lines
539 B
Markdown

# धेरै मानिस येशूकहाँ आएर के भने र के गरे ?
तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” अनि त्‍यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे । [१०:४१-४२]