ne_tq/jhn/10/11.md

463 B

असल गोठालोको रूपमा येशूले के गर्ने चाहना गरिरहनुभएको थियो, र उहाँले भेडाको निम्ति के गर्नुभयो ?

असल गोठालोको रूपमा येशूले भेडाको निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो । [१०:११-१५]