ne_tq/jhn/09/41.md

542 B

फरिसीहरूको पापको बारेमा येशूले के भन्‍नुभयो ?

येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।” [९:४१]