4 lines
844 B
Markdown
4 lines
844 B
Markdown
# किन फरिसीहरूले त्यो दृष्टिविहीन मानिसलाई गाली गरे ?
|
|
|
|
फरिसीहरूले त्यो दृष्टिविहीन मानिसलाई गाली गरे किनभने त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्न चाहनुहुन्छ ? तपाईंहरू त उहाँका चेलाहरू बन्न चाहनुहुन्न, चाहनुहुन्छ त ?” [९:२६-२८]
|