ne_tq/jhn/09/25.md

587 B

जब फरिसीहरूले येशूलाई पापी भने तब त्यो दृष्‍टिविहीन मानिसले कस्तो प्रतिक्रिया दिए ?

त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म दृष्‍टिविहीन थिएँ र अहिले म देख्‍छु ।” [९:२५]