ne_tq/jhn/09/16.md

580 B

फरिसीहरूका माझमा कस्तो विभाजन भएको थियो ?

फरिसीहरूमध्‍ये कुनै-कुनैले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि यसले विश्राम दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ ?” [९:१६]