ne_tq/jhn/09/06.md

551 B

येशूले दृष्‍टिविहीन मानिसलाई के गर्नुभयो, र के भन्‍नुभयो ?

येशूले भुइँमा थुक्‍नुभयो, र थुकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो । अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ ।” [९:६-७]