ne_tq/jhn/08/24.md

8 lines
1.1 KiB
Markdown

# फरिसीहरू आफ्ना पापमा मर्नुपर्थ्यो भन्‍ने येशूको भनाइ के कुरामा आधारित थियो ?
येशूको भनाइ तिनीहरूको ज्ञान र उहाँको ज्ञानमा आधारित थियो, कि तिनीहरू तलका थिए, र उहाँ माथिबाटको हुनुहुन्थ्यो । तिनीहरू यो संसारका थिए, उहाँ यो संसारको हुनुहुन्‍नथ्‍यो । [८:२३-२४]
# कसरी फरिसीहरू तिनीहरूका पापमा मर्नबाट उम्कन सक्थे ?
येशूले फरिसीहरूलाई भन्‍नुभयो, कि तिनीहरूले उहाँलाई विश्‍वास नगरेसम्म तिनीहरू आफ्ना पापमा मर्नुपर्थ्यो । [८:२४]