ne_tq/jhn/08/18.md

4 lines
595 B
Markdown

# येशूले आफ्नो गवाही सत्य छ भनेर कसरी बचाउ गर्नुभयो ?
दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ । मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ । [८:१७-१८]