ne_tq/jhn/08/03.md

4 lines
536 B
Markdown

# येशूले मन्दिरमा सिकाइरहनुभएको समयमा शास्‍त्री र फरिसीहरूले के गरेका थिए ?
तिनीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र येशूले त्‍यसलाई के भन्‍नुहुन्छ भनेर उहाँको सामु उभ्‍याए । [८:२-३]