ne_tq/jhn/05/39.md

647 B

किन यहूदी अगुवाहरूले धर्मशास्‍त्रको खोजी गरे ?

ती अगुवाहरूले धर्मशास्‍त्रमा खोजी गरे, किनभने त्‍यहाँ अनन्‍त जीवन पाइन्‍छ भनी तिनीहरूले ठाने । [५:३९]

धर्मशास्‍त्रले कसको बारेमा गवाही दिएको छ ?

धर्मशास्‍त्रले येशूको बारेमा गवाही दिएको छ । [५:३९]