ne_tq/jhn/05/24.md

632 B

येशूको वचन र उहाँलाई पठाउनुहुने पितालाई विश्‍वास गरियो भने के हुन्छ ?

जसले येशूको वचन सुन्‍छ र उहाँलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन हुन्छ । त्‍यो न्‍यायमा आउँदैन, तर मृत्‍युदेखि त्‍यसले जीवनमा प्रवेश गरेको छ । [५:२४]