ne_tq/jhn/05/15.md

402 B

येशूले त्यो निको भएको मानिसलाई पाप गर्न रोक्‍नुभएपछि त्यसले के गर्‍यो ?

त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो । [५:१५]