ne_tq/jhn/04/09.md

380 B

येशू सामरी स्‍त्रीसँग बोल्नुभएको देखेर तिनी किन अचम्म भइन् ?

तिनी अचम्मित भइन्, किनकि कुनै पनि यहूदीले सामरी स्‍त्रीसँग कुरा गर्दैन थियो । [४:९]