ne_tq/jhn/03/36.md

555 B

पुत्रमाथि विश्‍वास गर्नेहरूले के पाउनेछन् ?

तिनीहरूले ज्योति पाउनेछन् । [३:३६]

पुत्रप्रति अनाज्ञाकारी हुनेले के पाउनेछ ?

पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ । [३:३६]