ne_tq/jhn/02/16.md

4 lines
402 B
Markdown

# परेवा बेच्‍नेहरूलाई येशूले के भन्‍नुभयो ?
परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।” [२:१६]