ne_tq/jhn/02/14.md

364 B

जब येशू यरूशलेमको मन्दिर जानुभयो, उहाँले के भेट्टाउनुभयो ?

उहाँले पैसा साट्नेहरू, साँढे, थुमा, र परेवा बेच्‍नेहरूलाई भेट्टाउनुभयो । [२:१४]