ne_tq/jhn/01/51.md

4 lines
493 B
Markdown

# येशूले नथानेललाई के देख्‍नेछौ भन्‍नुभयो ?
येशूले नथानेललाई भन्‍नुभयो, ‘स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।’ [१:५१]