ne_tq/jhn/01/32.md

4 lines
599 B
Markdown

# येशूलाई यूहन्‍नाकहाँ परमेश्‍वरका पुत्रको रूपमा प्रकट गर्ने चिन्ह कुन थियो ?
जसमाथि पवित्र आत्मा ओर्लिरहनुभएको देख्‍छन् त्यही नै चिन्ह थियो, र पवित्र आत्माको बप्‍तिस्मा दिने उहाँ नै हुनुहुन्थ्यो भनी यूहन्‍नाले बताए [१:३२-३४]