ne_tq/jhn/01/31.md

490 B

यूहन्‍नाले किन पानीको बप्‍तिस्मा दिए ?

यूहन्‍नाले पानीको बप्‍तिस्मा दिँदै आए, किनकि उनले संसारको पाप उठाई लैजानुहुने परमेश्‍वरका थुमालाई इस्राएलीहरूका माझमा प्रकट गर्न सक्थे । [१:३१]