ne_tq/jas/04/15.md

562 B

भविष्यमा के हुनेछ भन्‍ने विषयमा विश्‍वासीहरूलाई के भन्‍नू भनेर याकूब बताउँछन् ?

यदि परमेश्‍वरले अनुमति दिनुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ भनेर भन्‍नू भनेर याकूबले विश्‍वासीहरूलाई बताउँछन् । [४:१५]