ne_tq/jas/03/17.md

493 B

कस्तो खालको बानीले माथिबाट आएको विवेकलाई प्रतिबिम्बित गर्दछ ?

शान्तिप्रिय, कोमल, स्‍नेही हृदय भएको, कृपा र असल फलले पूर्ण, पक्षपातरहित र निष्कपट मानिससँग माथिबाट आएको विवेक हुन्छ । [३:१७]