ne_tq/jas/02/25.md

475 B

राहाबले आफ्नो विश्‍वासलाई आफ्नो कामद्वारा कसरी प्रदर्शन गरी ?

राहाबले गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएर आफ्नो विश्‍वासलाई आफ्नो कामद्वारा प्रदर्शन गरी । [२:२५]