ne_tq/jas/02/05.md

517 B

परमेश्‍वरले गरिबहरूलाई चुन्‍नुभएको विषयमा याकूब के भन्दछन् ?

याकूब भन्दछन्, कि परमेश्‍वरले गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँको राज्यको उत्तराधिकारी हुनको निम्ति चुन्‍नुभयो । [२:५]