ne_tq/heb/13/04.md

8 lines
577 B
Markdown

# केलाई सबैबाट आदर गरिनुपर्छ ?
विवाहलाई सबैबाट आदर गरिनुपर्छ । [१३:४]
# परमेश्‍वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई के गर्नुहुन्छ ?
परमेश्‍वरले यौनसम्बन्धी अनैतिकहरू र व्यभिचारीहरूलाई न्याय गर्नुहुन्छ । [१३:४]