ne_tq/heb/11/31.md

463 B

राहाबले विश्‍वासद्वारा त्यस्तो के गरिन् जसको कारणले उनी नष्‍ट हुनबाट जोगिइन् ?

राहाबले विश्‍वासद्वारा गुप्‍तचरहरूलाई लुकाइन् जसको कारणले उनी नष्‍ट हुनबाट जोगिइन् । [११:३१]