ne_tq/heb/11/06.md

503 B

परमेश्‍वरकहाँ आउनेले उहाँको बारेमा के विश्‍वास गर्नैपर्छ ?

परमेश्‍वरकहाँ आउनेले उहाँ अस्तित्वमा हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्‍वास गर्नैपर्छ । [११:६]