ne_tq/heb/10/22.md

4 lines
396 B
Markdown

# विश्‍वासीमा के छर्किएको छ र के धोइएको छ ?
विश्‍वासीको ह्दय दुष्‍ट विवेकबाट छर्काइद्वारा शुद्ध पारिएको छ र उसको शरीरलाई शुद्ध पानीले धोइएको छ । [१०:२२]