ne_tq/heb/10/10.md

499 B

ख्रीष्‍ट पृथ्वीमा आउनुहुँदा परमेश्‍वरले कुनचाहिँ अभ्यासलाई स्थापित गर्नुभयो ?

परमेश्‍वरले एकै पटक सबैका लागि येशू ख्रीष्‍टको देहको बलिदानको दोस्रो अभ्यासलाई स्थापित गर्नुभयो । [१०:१०]