ne_tq/heb/10/03.md

4 lines
530 B
Markdown

# व्यवस्थाद्वारा घरी–घरी चढाइएका बलिदानहरूले आराधकहरूलाई केको सम्झना दिलाउँछन् ?
व्यवस्थाद्वारा घरी–घरी चढाइएका बलिदानहरूले आराधकहरूलाई तिनीहरूले वर्षेनी गरेका पापहरूको सम्झना दिलाउँछन् । [१०:३]