ne_tq/heb/07/26.md

728 B

येशूसित कुन–कुन चारवटा गुणहरू छन् जसले उहाँलाई विश्‍वासीहरूका लागि सही पूजाहारी बनाउँछन् ?

येशू पारहित, दोषरहित, शुद्ध र पापबाट अलग हुनुहुन्छ । [७:२६]

मानिसहरूका पापका लागि येशूले कुनचाहिँ बलिदान चढाउनुभयो ?

मानिसहरूका पापका लागि येशूले एक पटक आफैलाई अर्पण गर्नुभयो । [७:२६]