ne_tq/heb/06/09.md

4 lines
463 B
Markdown

# आफूले पत्र लेखिरहेका विश्‍वासीहरूको सम्बन्धमा लेखकको अपेक्षा के छ ?
लेखक यी विश्‍वासीहरूको सम्बन्धमा अझै उत्तम अर्थात् उद्धारसित सम्बन्धित कुराहरूको अपेक्षा गर्छन् । [६:९]