ne_tq/heb/06/08.md

4 lines
431 B
Markdown

# लेखकको तर्कअनुसार वृष्‍टिचाहिँ प्राप्‍त गर्ने तर काँडा र सिउँडीहरू उमार्ने भूमिलाई के हुन्छ ?
काँडा र सिउँडीहरू उमार्ने भूमिलाई आगोमा जलाई नष्‍ट गरिन्छ । [६:७–८]