ne_tq/heb/06/01.md

8 lines
962 B
Markdown

# हिब्रूका लेखक विश्‍वासीहरू केमा अगाडि बढेको चाहन्छन् ?
हिब्रूका लेखक विश्‍वासीहरू परिपक्वतामा अगाडि बढेको चाहन्छन् । [६:१]
# लेखक कुन–कुन शिक्षाहरूलाई ख्रीष्‍टको सन्देशको आधारको रूपमा सूचीकृत गर्छन् ?
मरेका कामहरूबाटको पश्‍चात्ताप, परमेश्‍वरमाथिको विश्‍वास, बप्‍तिस्माहरू, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त न्याय आधारभूत शिक्षाहरू हुन् । [६:१–२]