ne_tq/heb/03/05.md

467 B

परमेश्‍वरको परिवारमा मोशाको भूमिका के थियो ?

परमेश्‍वरको परिवारमा मोशा एक सेवक थिए । [३:५]

मोशाले केको बारेमा गवाही दिए ?

मोशाले भविष्यमा बोलिनुपर्ने कुराहरूको गवाही दिए । [३:५]