ne_tq/heb/02/18.md

380 B

येशूले किन परीक्षितहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ?

येशू आफैँ पनि परीक्षित हुनुभएकोले उहाँले परीक्षितहरूलाई सहायता गर्न सक्‍नुहुन्छ । [२:१८]