ne_tq/heb/01/03.md

8 lines
677 B
Markdown

# कसरी सबै थोक सम्हालिएका छन् ?
परमेश्‍वरका पुत्रको शक्तिको वचनद्वारा सबै थोक सम्हालिएका छन् । [१:३]
# पुत्रले कसरी परमेश्‍वरका महिमा र सार तत्त्वलाई प्रकट गर्नुहुन्छ ?
पुत्र परमेश्‍वरको महिमा र परमेश्‍वरको सार तत्त्वको चरित्रको प्रतिबिम्ब हुनुहुन्छ । [१:३]