ne_tq/gal/01/22.md

4 lines
452 B
Markdown

# यहूदियामा भएका मण्डलीहरूले पावलको विषयमा के सुन्दै थिए ?
एक पटक मण्डलीलाई सताउने पावल अब विश्‍वासको प्रचार गर्दै छन् भनी यहूदियामा भएका मण्डलीहरूले सुन्दै थिए । [१:२२-२३]