ne_tq/gal/01/16.md

4 lines
567 B
Markdown

# परमेश्‍वरले कुन उद्देश्यको लागि पावललाई उहाँका प्रेरितको रूपमा छान्‍नुभयो ?
पावलले ख्रीष्‍टलाई गैरयहूदीहरूका बीचमा प्रचार गरून् भन्‍ने उद्देश्यले परमेश्‍वरले तिनलाई उहाँका प्रेरितको रूपमा छान्‍नुभयो । [१:१६]