ne_tq/eph/05/02.md

415 B

ख्रीष्‍टले के गर्नुभयो जुन परमेश्‍वरलाई मनपर्ने सुगन्ध थियो?

ख्रीष्‍टले आफूलाई विश्‍वासीहरूका लागि परमेश्‍वरलाई भेटी र बलिदानको रूपमा अर्पण गर्नुभयो।