ne_tq/act/23/24.md

4 lines
417 B
Markdown

# प्रमुख कप्‍तानले ती चालिस यहूदी मानिसहरूको योजना बारे कसरी थाहा पाए ?
पावलकी बहिनीको छोराले त्यो योजनाको बारेमा सुने र प्रमुख कप्‍तानलाई बताइदिए । [२३:१६-१७]