ne_tq/act/22/30.md

595 B

पावल एक रोमी नागरिक हुन् भनेर थाहा पाएपछि त्यो प्रमुख कप्‍तानले के गरे ?

त्यस प्रमुख कप्‍ताले पावलका बन्धनहरू फुकाइदिए, र प्रमुख पूजाहारीहरू र सम्पूर्ण परिषद्‌लाई भेला हुने आज्ञा दिए र पावललाई तिनीहरूको सामु राखे । [२२:३०-३०]