ne_tq/act/20/18.md

4 lines
467 B
Markdown

# पावल बोल्दै गर्दा झ्यालबाट खसेका युवकलाई के भयो ?
त्यो युवक तेस्रो तल्लाबाट खस्यो र त्यसलाई मृत अवस्थामा उठाइयो, तर पावल त्यस युवकमाथि लमतन्‍न भए र त्यो युवक जीवित भयो । [२०:९-१०]