ne_tq/act/19/26.md

638 B

चाँदीका शिल्पकार डेमेत्रियसले अरु कारीगरहरूसँग के चिन्ता व्यक्त गरे ?

पावलले मानिसहरूलाई हातले बनाइएकाहरू देव-देवीहरू होइनन् भनी सिकाइरहेका थिए र त्यसले डाएना देवीलाई मूल्यहीन ठानिनेछिन् भन्‍ने कुरामा डेमेत्रियस चिन्तित थिए । [१९:२६-२७]