ne_tq/act/18/26.md

369 B

पावलले एफिसस छोडे पछि पहिला कुन दुई स्थानहरूमा गए ?

पावलले एफिसस छोडेपछि, उनी पहिला यरूशलेम र त्यसपछि एन्टिओखिया तर्फ यात्रा गरे । [१८:२२-२३]